आज नेपाल आउँदै दक्षिण कोरियाका विदेशमन्त्री चो, ३ दिन बसेर बाढीमा बेपत्ताको खोजीबारे बुझ्ने
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज (शनिबार) नेपाल आउँदै छन्।विनाशकारी भोटेकोसी बाढी-पहिरोपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन्।दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार तीन दिन नेपाल भ्रमणका क्रममा चोले नेपाली समकक्षी (परराष्ट्रमन्त्री) शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। उनले बेपत्ता कोरियाली नागर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







